स्थानीय खबर
समाजवादी निकट युवा संघ नेपाल कञ्चनपुरको सयोजकमा ठकुल्ला
प्रकाशित
कञ्चनपुर । युवा संघ नेपाल कञ्चनपुरको संयोजकमा तत्व ठकुल्ला चयन भएका छन । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपाल कञ्चनपुरले भेलाले संयोजकमा तत्व ठकुल्ला चयन भएका हुन । सचिवमा सरोज कुमार विष्ट चयन भएका छन ।
सदस्यमा सुरेश कलौनी, उमेश बाबली, गणेश ठगुन्ना, गणेश राम ओड, दिपेन्द्र चन्द, गणेश रोकाया, किशोर कुमार पाण्डे, महेश भट्ट, प्रकास जोशी, बीर बहादुर बोहरा,हर्क डिसी, पुष्कर राना, भरत ठकुल्ला, डम्बर भण्डारी, दामोदर जोशी रहेका छन । फागुन भित्रै पालिका र चैत्त भित्रै जिल्ला सम्मेलन गर्ने भएको छ ।